सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • काभ्रे पनौतीका सौरभको श व बेथानचोकको नारायण स्थानमा फेला

काभ्रे पनौतीका सौरभको श व बेथानचोकको नारायण स्थानमा फेला

9135
Shares
काभ्रे पनौतीका सौरभको श व बेथानचोकको नारायण स्थानमा फेला

 

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित नारायण स्थानमा एक युवकको श व फेला परेको छ ।

पनौती नगरपालिका वडा नं ६ का सौरभ सापकोटाको श व आज फेला परेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ । उनी घुम्नका लागि बेथानचोक नारायण स्थान गएका थिए ।

आफन्तसँगै घुम्नका लागि बेथानचोक पुगेका सापकोटाको श व नारायण स्थानबाट १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र ह री नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उ क्त श वको उ द्दा र गरी पो ष्ट मा र्टमको लागि धुलिखेल अस्पताल लगिएको उनले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

9135
Shares

ट्रेन्डिङ