सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • चाडपर्वको अवसरमा हेटौंडा लेडि जेसिसको बालबालिकालाई सहयोग

चाडपर्वको अवसरमा हेटौंडा लेडि जेसिसको बालबालिकालाई सहयोग

805
Shares
चाडपर्वको अवसरमा हेटौंडा लेडि जेसिसको बालबालिकालाई सहयोग

हेटौडा । बालवालिका भोलीका भविष्य हुन्् ।तसर्थ बालबालिकाको हक अधिकारको प्रयोग र जिवनयापनमा हुने सहयोग सांच्चै नै सत्कर्म नै हुने गर्दछ ।

यस्तै सत्कर्म गर्दै अगी बडिरहेको हेटौंडा लेडी जेसिजले भाईबहिनीहरु संग दसैं कार्यक्रम सन्चालन गर्दै एक अनाथ आश्रमका बालबालिकालाई ज्याकेट र खानेकुरा हस्तान्तरण गरेको छ ।

हेटौंडा लेडि जेसिसका बर्ष २०२३ कि अध्यक्ष समेत रहेकी दिलमाया घर्तीका अनुसार आश्रममा १४ जना बालबालिका लागी आवश्यक ज्याकेट, मासु र खाध्यान सामाग्री उपलब्ध गराएको जानकारी दिईन।

यस अघिपनि थुप्रै सामाजिक कार्य गर्दै आईरहेको हेटौंडा लेडि जेसिसले यी लगाएतका अन्य थुप्रै कार्य गर्दै आईरहेको र आगमी दिनमा समेत यस्ता समाजिककार्यलाई निरन्तरता दिने जानकारी अध्यक्ष घर्तिले दिएकी छन् ।

805
Shares

ट्रेन्डिङ