सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

1375
Shares
ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

झापा । झापाकाे अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा गएराति ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगर उपचारका क्रममा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताउनु भयाे ।

ट्रक चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई पक्राउ गरिएकाे उहाँले बताउनु भयाे ।

1375
Shares

ट्रेन्डिङ