काभ्रेमा किसानलाई पाडी उपहार
रवि धिताल काभ्रे , पुष , ११ , काभ्रेको पनौती नगरपालिकाले पशुपालनको क्षेत्रमा प्रत्यक्ष लागेका किसानलाई पाडी उपहार दिन सुरु गरेको छ। कृषि र पशुपालनमा लागेका किसानलाई आत्मनिर्भर, किसानको आर्थिक उन्निततर्फ जोड् दिन स्थानीय सरकार पनौती नरगपालिकाले पाडी उपहारको योजन अघि सारेको हो। बिहीबार नगरपालिका-१ पर्खालचौरमा एक कार्यक्रम गरी पहिलो चरणमा किसानलाई २३ पाडी वितरण […]