कम्प्युटर अपरेटर १५ हजार घुस रकम सहित पक्राउ
सुनिल श्रेष्ठ , पर्सा , पुष , १४ , वीरगंज महानगरपालिकाका एक कर्मचारीलाई अख्तियारले रु १५ हजार घुसकाे रकम सहित पक्राउ गरेकाे छ । अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले आज दिउसाे महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई पक्राउ गरेकाे हाे । अख्तियारकाे एक टाेलीले वीरगंज महानगरपालिकाकाे कार्यालयमा छापा मार्दै महानगरपालिकाकाे लेखा अधिकृत रुपनारायण […]