तेमाल १ का स्वास्थ्यकर्मी औषधी बोकेर नागरिकको घरघरमै
काभ्रे : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ का स्वास्थ्यकर्मी स्वास्थ्य सेवा दिन घरघरै पुगिरहेका छन् । स्वास्थ्यकर्मीको मनोबल बढाउन वडाध्यक्ष मान बहादुर श्रेष्ठ पनि जाने गर्नु भएको छ । वडाध्यक्ष श्रेष्ठले वडाबासीको दु:ख, समस्या टिपोट समेत गर्दै आइरहनुभएको छ । वडाका स्वास्थ्यकर्मीहरू यतिबेला झोलामा केहि औषधी, ज्वरो नाप्न थर्मल गन, कोरोना भाईरसबाट जोगिन मास्क, […]