यसरी सुरक्षित राख्नुहोस् मासु
काठमाडौं । दशैंमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दशैंमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विना फ्रिजमा राख्दा बिग्रने डर हुन्छ । फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमाभएका रौँहरू राम्ररी […]