बालवालिकाको लागि स्वास्थ्य परीक्षण नेपालगन्जमा
नेपालगन्ज, ७ जेठ । बालवालिकाहरुको लागि स्वास्थ्य परिक्षण कार्यक्रम आज नेपालगन्जमा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लव, सुआहारा कार्यक्रमको सयुक्त आयोजनामा बालवालिकाहरुकमा लागि स्वास्थ्य परिक्षण कार्यक्रम नेपालगन्जमा गरिएको हो । पोषण सप्ताह कार्यक्रम अन्तरगत बाँकेमा पनि जेठ १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय […]