सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

विश्व

अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने
भर्खरै
अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने

२९ अगष्ट, क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजधानी क्यानबेरामा बिभिन्न राज्यमा कार्यरत महावाणिज्यदूत र वाणिज्यदूतहरुसँग परामर्श बैठक गरेकी छन् ।अष्ट्रेलियाका बिभिन्न राज्यहरुको औपचारिक अध्ययन भ्रमण सकेपछि राजदूत शेर्पाले मंगलबार दिउँसो राजधानी क्यानबेरामा परामर्श बैठकको आयोजना गरेकी हुन् ।बैठकले नेपाल अष्ट्रेलियाबीच व्यापार वाणिज्य तथा लगानीका अवसरहरु बिस्तारका लागि प्रत्येक महावाणिज्यदूतावास र वाणिज्यदूतावासहरुमा नेपाल-अष्ट्रेलिया […]