सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • डढेलोमा परेर एक जनाको मृत्यु

डढेलोमा परेर एक जनाको मृत्यु

115
Shares
डढेलोमा परेर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा डढेलोमा परेर एक जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको डढेलोमा परेर मृत्यु भएको हो ।

आफ्नै खेतबारीमा घेराबारा गर्नका लागि झिक्रा काट्ने क्रममा शुक्रबार साँझ उहाँ जंगलमा लागेको डढेलोमा पर्नुभएको थियो । चुनाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

115
Shares

ट्रेन्डिङ