सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चिनले पाकिस्थानमा सैन्य बेस बनाउन लागेको अमेरिकाद्वारा आसंका

चिनले पाकिस्थानमा सैन्य बेस बनाउन लागेको अमेरिकाद्वारा आसंका

3980
Shares
चिनले पाकिस्थानमा सैन्य बेस बनाउन लागेको अमेरिकाद्वारा आसंका

लगातार दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्दै अगाडी बढी रहेको चीन पाकिस्तानमा सैन्य बेस स्थापना गर्ने तयारीमा रहेको छ । अमेरिकी रक्षा विभाग पेन्टागनको रिपार्ट हवाला दिंदै भारतीय मिडियाले आज तक’ का अनुसार चीन पाकिस्तानमा सैन्य बेस स्थापना गर्ने तयारीमा रहेको लेखेका छन ।
पाकिस्तानमा बढ्दो चीनको उपस्थितिको बारेमा अमेरिकी रक्षा विभागले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा चीनले सैन्य बेस बनाउन लागेको आशंका गरिएको छ । आफ्नो राम्रो सम्बन्ध रहेका देशमा सैन्य बेस स्थापना गर्ने अभियानमा रहेको चीनले पाकिस्तानमा सैन्य बेस स्थापना गर्ने तयारीमा रहेको समाचारमा भनिए छ ।
-एजेन्सी

3980
Shares

ट्रेन्डिङ