कस्तो रहँला आज देशभरको मौसम ?
काठमाडौं, ४ असोज : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहीबार मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]