सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१

कस्तो रहला आजको मौसम ?

1885
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं, २२ भदौं : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा शुक्रबार ​दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईकाथोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

1885
Shares

ट्रेन्डिङ