रामचन्द्र पौडेलको अवकाश ! आँसु झार्दै घरतिर लागे
काठमाडौँ, मङ्सिर २६ : जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै घरतिर लागे । कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री भए । तर, पार्टी र सरकारको पहिलो पदमा नपुगी राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका छन् । पार्टीमा प्रतिपक्षका रूपमा रहेका उनले सभापति शेरबहादुर […]