दाउ हेर्दै एमाले !
काठमाडौं, २ फागुन : राजनीतिक तरंग ल्याएका वर्तमानका दुवै विषय निचोडमा पुर्याउन एमाले यस्तो कडी बनेको छ, जसले जता साथ दिन्छ, निर्णय उतै ढल्किन सक्छ। संसद्को सबैभन्दा ठूलो यो दल हाल प्रतिपक्षमा छ। उसको संसदीय अंकगणित मजबुत मात्र छैन, त्यसलाई सत्ता गठबन्धनविरुद्ध भरपुर उपयोग गर्ने रणनीतिसमेत बनाएको छ। अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेता […]