अव आम नेपालीहरु पैसाको अभावबाट उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत
काभ्रे , साउन १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताउनुभएको छ । दोश्रो आधारभूत जिवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आफुले मन्त्रालयमा काम सुरु गरेपछि धेरै सुधारका काम भएको […]