परोपकार केन्द्रले गर्यो काभ्रेका उपप्रमुखहरुलाई सम्मान्न
सनम सुवाल धुलिखेल ,फागुन २५: परोपकार प्राथमिक उपचार केन्द्रको आयोजनामा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रम आज हिमालयन होराइजन होटेल धुलिखेलमा सम्पन्न भएको छ । सो कार्यक्रममा काभ्रेका स्थानीय तहका उपप्रमुखहरुलाई सम्मान्न गरिएको छ । धुलिखेल नगरपालिकाका उप्रप्रमुख विमला शर्मा, बनेपा नपाका उपप्रमुख रेखा दाहाल, पनौती नपाका उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध […]