डडेल्धुरामा देउवा अगाडि
डडेल्धुरा, मंसिर २३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभातर्फ चार हजारभन्दा बढी मतको अग्रता बनाएका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार देउवाले १०,०८४ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले ६,०८० मत पाएका छन् । त्यस्तै प्रदेश सभा (क) मा नेकपा एमालेका पठानसिंह बोहराले ८,८८९ मत पाउँदा नेपाली कांग्रेसका […]