उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु , महोत्सब कार्तिक ४ सम्म चल्ने
काभ्रे :- शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ ।‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । महोत्सब आज बनेपा नगरपालिका विभिन्न झाकी सहितको र्यालीले नगर परिक्रमा गर्दै बाग्मती प्रदेशका खानेपानी तथा सिंचाई मन्त्रि तिर्थ लामाको प्रमुख आतिथ्यतामा सुरु भएको […]