सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • किशोरीलाई बलात्कार गरेको आराेप १ जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आराेप १ जना पक्राउ

1195
Shares
किशोरीलाई बलात्कार गरेको आराेप १ जना पक्राउ

झापा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदर्शी गाउँपालिका-२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको जनाएकाे छ ।

1195
Shares

ट्रेन्डिङ