सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बेगनास तालमा १ युवक मृत फेला

बेगनास तालमा १ युवक मृत फेला

1195
Shares
बेगनास तालमा १ युवक मृत फेला

पोखरा / पोखरा महानगरपालिकास्थित बेगनास तालमा एक युवक मृत फेला परेका छन् । पोखरा महानगर–३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा प्युठान मलरानी गाउँपालिका– ४ का २२ वर्षीय अनिश श्रेष्ठ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मंगलबार राति शव फेला परेको र राति नै तालबाट निकालर शवलाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

1195
Shares

ट्रेन्डिङ