सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

लागुऔषधसहित १ जना पक्राउ

1690
Shares
लागुऔषधसहित १ जना पक्राउ

कञ्चनपुर / भिमदत्त नगरपालिका-६ ऐठपुर डेरा गरी बस्ने २० वर्षीय सुवास चन्दलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ३९ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ ।

1690
Shares

ट्रेन्डिङ