लोकतन्त्रमा राजतन्त्र छिर्यो, पुच्छर अड्केला कि ?
अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकीकृत महाधिवेशनका माध्यमबाट पार्टीको हैसियतमात्र बढाएनन्, लोकतान्त्रिक राजतन्त्र र हिन्दूराष्ट्रको एजेन्डासमेत पारित गरे । ०६५ सालमा राजतन्त्रको स्थानमा गणतन्त्र कार्यान्वयन भएपछि पहिलोपटक राजतन्त्र लोकतान्त्रिक परिपाटीमा अट्नसक्छ, अटाउनु पर्छ भनेर कांग्रेस, एमाले र माओवादीलाई अधिवेशनको मञ्चमै राखेर अध्यक्ष कमल थापाले प्रस्ताव गरेका हुन् । एमालेका अध्यक्ष केपी ओलीले राप्रपालाई […]