निर्वाचनका लागि पहिलो सर्त संविधान संशोधन : डा भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले परिमार्जनसहित संविधान संशोधनको विषयलाई टुङ्ग्याउनु निर्वाचनको पहिलो सर्त भएको बताउनुभएको छ । नयाँ शक्ति नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सबैलाई निर्वाचनमा सहभागी बनाउन सरकारले संशोधनलाई टुङ्ग्याउनै पर्छ । यसमा हेलचेक्र्याईं गर्न हुँदैन, विषयको गम्भीरता बुझ्नुपर्छ ।” आफ्नो पार्टीले निर्वाचनका लागि आन्दोलनरत पक्षलाई समेटौँ भनेर […]