वि वि सी कप २०७६ आज छैटौ दिनमा,खेल हेर्न आयोजकको निमन्त्रणा, छैटौ दिनबाट १८ टिमको खेल हुने
पुजन धिताल,काभ्रे बैशाख २६, / बनेपा ब्वाइज क्लवको आयोजनामा नेपाल आईस वि वि सी कप २०७६ ओपन फुटबल टुनामेन्ट गत वैशाख २० गते देखि संचालनमा आएको हो lकाभेली इतिहासकै पहिलो पटक भएको सो खेलमा काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रे का ३६ ओटा टिमले सहभागी जनाएका छन् l पाचौ दिनको खेल सकिदा खेल अब १८ टिमको खेल आज छैटौ […]