इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी
मंसिर १४, काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २(१ ले पराजित गर्यो । म्यान सिटीका लागि केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गर्दा साउथह्याम्पटनका ओरियोल रोमिउले एक गोल फर्काए । बुधबार राती चेल्सीले स्वान्सी सिटीलाई १(० ले हराउँदा […]