प्रभावन र गीतादेवी को “सपनी” (भिडियो सहित)
काभ्रे ,जेष्ठ १७ ; लोक दोहोरी गाएक प्रभावन जे र गायीका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ । गितको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन । म्युजिक भिडियोमा राजाराम गौतम, सानु […]