‘शेर बहादुर’ को टिजर सार्वजनिक
काठमाडौं, पुस ६,फिल्म ‘शेर बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । साढे एक मिनेट लामो टिजर तर्साउने प्रकारको छ । टिजरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् । आर राजवंशी निर्देशित शेर बहादुर मा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । फिल्मलाई गौरी शंकर धँजु र धिरज राजवंशीले निर्माण गरेका […]