सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बोन्म्यरो पिडित राजुलाई कसले गर्यो यति धेरै सहयोग ?(भिडियो सहित)

बोन्म्यरो पिडित राजुलाई कसले गर्यो यति धेरै सहयोग ?(भिडियो सहित)

9135
Shares
बोन्म्यरो पिडित राजुलाई कसले गर्यो यति धेरै सहयोग ?(भिडियो सहित)

पुजन धिताल /काभ्रे,जेष्ठ,११, बोन्म्यरो पिडित काभ्रेको रोशी गाउपालिका वडा न ४ का १५ वर्षीय राजु रखाल मगर बचाउन समुहले एक कार्यक्रमका बीच देश तथा विदेस बाट उठेको रकम पिडितका उनका पिता बिष्णु रखाल मगरले सहयोग रकम हस्तान्तरण गरेका छन् lउनि हाल काठमाडौंको सिभिल हस्पिटलमा उपचार गराईरहेका छन् l २ वर्ष देखि उक्त रोग वाट पिडित राजु रखाल मगर बनेपाको शिक्षा सदन मा बि मा अध्यनरत विधार्थी पनि हुन् l

हिमाली गाउ संमक्षण नेपाल का अध्यक्ष निर ध्वज लामाले आफ्नो सस्था र तामाङ् समाज यु के का अध्यक्ष कुमार स्याङ्तान र सिमा लामा व्लोन लगाएतको सक्रियतामा संकलित रकम निर ध्वज लामा मार्फत राजु रखाल मगर बचाउन समुहले आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा राजु रखाल मगरका पिता बिष्णु रखाल मगर लाई संकलित २ लाख रकम हिमाली गाउ संमक्षण नेपाल का अध्यक्ष निर ध्वज लामाले हस्तान्तरण गरेका छन् l साथै हस्तान्तरण गर्दै लामाले भने सहयोग पठाउनु हुने सबैलाई धन्यवाद अझै राजु रखाल मगरको उपचारको लागि अझै करिब १४ लाख लाग्ने र सबै ठाउ बाट सहयोग गर्न अपिल गरेका छन् l

साथै राजु रखाल मगर बचाऊ समूह मार्फत सहयोग गर्न पाउदा आफु हर्सित भएको बताए l राजु रखाल बचाऊ समुहका सदस्य बबिता बोहोरा ,पत्रकार इन्द्र बहादुर थापा ,प्रदिप भण्डारी , ,सुकदेव थपलिया लगाएत कार्यक्रम संचालक तथा राजु रखाल मगर बचाऊ समूहका सदस्य मिडियाकर्मी सागर रायमाझीले सहयोगी मनहरुलाई धन्यवाद सहित अझै सहयोगको अपिल गरेका थीए l राजु लाई सहयोग गर्न उनका पिताले आफ्नो मोबाइल नम्बर ९८२३११९७६६ मा सिदै कल गर्न आग्रह गरे l सहयोगी मन हरुलाई काभ्रेको बनेपामा अवस्थित कृषि बिकास बैकको बैक खाता नम्बर ०२१२००१२४५०३८०१५ न मा सहयोग रकम जम्मा गरिदिनु हुन् पनि अनुरोध गरेका थीए l राजु लाई बोन्म्यरो भने उनकै पिता बिष्णु रखाल मगरले दिने हुन् l

भिडियो सहित :

9135
Shares

ट्रेन्डिङ