काभ्रेको पाँचखाल नगरपालिकाले ७ जनाभन्दा बढी भेला भए कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई आज एक सूचना जारी गर्दै जुनसुकै ठाउँमा ७ जनाभन्दा बढी भेला भए का’रबाही गर्ने चे’तावनी दिनुभएको हो ।
कोरोना भाईरसको सं क्रमण थप फैलिन नदिन यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।