सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • धुलिखेल ११ मा एमालेले टुङ्ग्यायो उम्मेदवार, वडा अध्यक्षमा बडाल

धुलिखेल ११ मा एमालेले टुङ्ग्यायो उम्मेदवार, वडा अध्यक्षमा बडाल

13970
Shares
धुलिखेल ११ मा एमालेले टुङ्ग्यायो उम्मेदवार, वडा अध्यक्षमा बडाल

काभ्रे :  धुलिखेल नगरपालिका वडा ११ मा एमालेले उम्मेदवारको नाम टुङ्गो लागेको छ । आज बसेको वडा एमाले कार्यसमितिको बैठकले वडा अध्यक्षमा नारायण प्रसाद बडालको नाम टुङ्गो लगाएको हो ।

वैशाख ३० मा हुने स्थानिय निर्वाचनमा उम्मेदवारको नाम टुङ्गो लगाएको धुलिखेल नगरपालिका वडा नम्बर ११ मा खुल्ला सदस्यमा हरिभजन सेढाई र जय वहादुर तामाङको महिला सदस्य कमलि तामाङ र दलित महिला सदस्य लक्ष्मि रम्तेललाई चयन गरेको छ । धुलिखेल ११ एमालेले टुङ्ग्यायो उम्मेदवार

13970
Shares

ट्रेन्डिङ