सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

धादिङमा बस दुर्घटना

5165
Shares
धादिङमा बस दुर्घटना

१४ जेठ, काठमाडौं । धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी केहीको निधन भएको खबर आएपनि पुष्टि हुन सकेको छैन ।
धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।

5165
Shares

ट्रेन्डिङ