सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • भदौ १ देखि लागू हुनेछ आचारसंहिता

भदौ १ देखि लागू हुनेछ आचारसंहिता

3290
Shares
भदौ १ देखि लागू हुनेछ आचारसंहिता

काठमाडौँ, साउन ३२ । निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै भदौ एक गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचान आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको छ ।आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तयार पारेको थियो ।
-नेपाल समाचारपत्र

3290
Shares

ट्रेन्डिङ