सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

3655
Shares
नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

काठमाडौँ, पुस १३ । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ ।
दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ । कुकुरको आहारका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन । इलामका विभिन्न गाउँका गोठबाट छुर्पी संकलन गर्दै आएकी जमुना राईले यहाँको छुर्पी पोषिलो र स्वादीलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताइन् ।
-गोरखापत्र

3655
Shares

ट्रेन्डिङ