सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु, ३० जना घाइते

त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु, ३० जना घाइते

5430
Shares
त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु, ३० जना घाइते

धादिङ / पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिकै त्रिशूली नदीमा बस खस्दा तीन जनाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ४३ ८७ बस आइतबार बिहान त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउने दुई पुरुष र एक महिलाको नाम ठेगाना खुल्न बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ । अहिले उद्दारको काम चलिरहेको छ ।

5430
Shares

ट्रेन्डिङ