सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

5315
Shares
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडाैं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्।

5315
Shares

ट्रेन्डिङ