सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • पूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस्

पूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस्

7060
Shares
पूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस्

के तपाईं पूजा–पाठ गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने झुक्किएर पनि यस्तो गल्ती नगर्नुहोस् । हामीले कयौँ पटक पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।

हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।
निम्न कुरामा ध्यान दिनुहोला

– यदि तपाईंले गलत कामबाट पैसा कमाउनु भएको छ भने त्यो रकम भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।
– पुजा–पाठ गर्ने समयमा कहिले पनि नीलो वा कालो रंगको कपडा लगाउनु हुँदैन् ।
– अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ ।
– शवको स्पर्श गरेपछि या मलामी गएपछि स्नान नगरी पुजा गर्नु हुँदैन् ।
– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।
– घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।
– संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ । एजेन्सी

7060
Shares

ट्रेन्डिङ