सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु

काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु

5710
Shares
काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु

काभ्रे : काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । महाभारत गाउँपालिका वडा नम्बर २ का एक ब्यक्तिको कोरोना संक्रमणबाट मृ’त्यु हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई हिजो हेलिकप्टर मार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा मृ’त्यु भएको बताइएको छ । यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ७ पुगेको छ ।

5710
Shares

ट्रेन्डिङ