सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • धुलिखेलमा संग्रहालय भवनको शिलान्यास

धुलिखेलमा संग्रहालय भवनको शिलान्यास

5340
Shares
धुलिखेलमा संग्रहालय भवनको शिलान्यास

धुलिखेल :  धुलिखेल नगरपालिकामा संग्रहालय भवन निमार्ण हुने भएको छ । वडा नम्बर ६ मा निमार्ण गर्न लागीएको संग्रहालय भवनको शिलान्यास आज गरिएको छ । संग्रहालय भवनको नगर प्रमुख अशोक कुमार ब्यञ्जु श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।

१ करोड ४० लाख को लागतमा निर्माण हुन लागेको उक्त भवन चालु आर्थीक वर्ष भित्रमा निमार्ण सम्पन्न गर्ने तयारी भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले जानकारी दिनुभयो । निमार्ण सम्पन्न भईसकेपछि मौलीक तथा परम्परागत पुराना शौलीका कलात्मक वस्तुहरु संग्रहालयमा राखीने योजना नगरपालिकाले बनाएको छ ।

5340
Shares

ट्रेन्डिङ