सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोनाको ग्राफ घट्दोक्रममा, कति छन् कोरोनाको बिरामी

काभ्रेमा कोरोनाको ग्राफ घट्दोक्रममा, कति छन् कोरोनाको बिरामी

4390
Shares
काभ्रेमा कोरोनाको ग्राफ घट्दोक्रममा, कति छन् कोरोनाको बिरामी

 

काभ्रेमा आज थप १ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा पिसिआर र एन्टिजेन गरी १९ जनाको परिक्षण गर्दा १ जनामा सं क्र मण देखिएको हो । सोही अवधिमा २ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्लामा आजसम्म १७ हजार ५४५ जनामा सं क्रम ण भएको छ । ती मध्ये १७ हजार ३१६ जना संंक्रमित निको भइसकेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा अहिले ३४ जना सक्रिय बिरामी रहेका छन् ।

बनेपा नगरपालिकामा ९ जना,धुलिखेल र पनौतीमा ७-७ जना को रो नाका सक्रिय बिरामी रहेका छन् । त्यस्तै पाँचखालमा ५,नमोबुद्ध,मण्डनदेउपुर र भुम्लुमा १÷१ जना र रोशीमा ३ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

 

4390
Shares

ट्रेन्डिङ