सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशन: गणेश लामा जितको नजिक

काभ्रे काँग्रेस अधिवेशन: गणेश लामा जितको नजिक

7535
Shares
काभ्रे काँग्रेस अधिवेशन:  गणेश लामा जितको नजिक

 

काभ्रे : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काभ्रेमा क्षेत्रिय अधिवेशनमा गणेश लामा जितको नजिक हुनुहुन्छ ।

काभ्रे क्षेत्र नं १ बाट खुल्ला तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेरदवारी दिएनुभएका लामाले अहिलेसम्मको मतपरिणाम हेर्दा अग्रता लिनुभएको छ ।

उहाँले अहिलेसम्म ५६९ मत प्राप्त गर्नुभएको छ ।

7535
Shares

ट्रेन्डिङ