सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • काभ्रेका ट्याक्सी चालकमाथि खुकुरी प्र हा र

काभ्रेका ट्याक्सी चालकमाथि खुकुरी प्र हा र

11410
Shares
काभ्रेका ट्याक्सी चालकमाथि खुकुरी प्र हा र

 

काठमाडौँको स्वयम्भुस्थित छाउनीमा काभ्रेका ट्याक्सी चालकमाथि खु कु री प्र हा र भएको छ ।

प्र ह रीले खु कु री प्र हा र गरेका बाराको कलैया बस्ने १९ वर्षीय विकास सराबलाई प क्रा उ पनि गरेको छ ।

उनको च क्कु प्र हा रबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घा इ ते भएका छन् ।

उहाँको घाँटीमा चो ट लागेको छ । सोही ट्याक्सीमा सवार सराबले के का र णले घ ट ना घ टाएका हुन् भन्ने खुल्न नसकेको प्र ह रीले जनाएको छ ।

 

11410
Shares

ट्रेन्डिङ