सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • मिनी ट्रक दु र्घ ट ना: दुई जनाको मृ त्यु, चार घा इते

मिनी ट्रक दु र्घ ट ना: दुई जनाको मृ त्यु, चार घा इते

12900
Shares
मिनी ट्रक दु र्घ ट ना: दुई जनाको मृ त्यु, चार  घा इते

 

गोरखा : आरुघाटबाट माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दु र्घ टना हुँदा दुई जनाको मृ त्यु भएको छ भने चार जना घा इते भएका छन् ।

ट्र कमा सवार अन्दाजी २१ वर्षीय र २४ वर्षीय पुरुषको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । मृ त कको सनाखत हुन बाँकी छ ।

घा इतेमध्ये धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई उ द्धा र गरी उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र पठाएको प्र ह रीले जनाएको छ । अन्य तीन जना घा इ तेको माछाखोलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी दाहालले बताए ।

आरुघाटबाट निर्माण सामाग्री बोकेको ट्रक माछाखोलाबाट एक किलोमिटर वरै सडकबाट करिब एक सय मिटर तल खसेर दु र्घ टनमा परेको प्र ह रीले जनाएको छ ।

घ ट नाको थप अनुसन्धानका लागि इलाका प्र ह री कार्यालय आरुघाटबाट थप प्र ह री परिचालन गरिएको पनि प्र ह रीले जनाएको छ ।

12900
Shares

ट्रेन्डिङ