सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस

फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस

4200
Shares
फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस

इलाम, १६ असार । इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत ल्याएका हुन् ।
सो वडाको महिला सदस्यमा नेकाकी लक्ष्मीमाया राई ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुल्ला सदस्यमा डम्वरबहादुर पौडेल ६७५ र बालकृष्ण भट्टराई ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । रासस

4200
Shares

ट्रेन्डिङ