सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

8215
Shares
अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

 

काठमाडौँ: अष्ट्रेलियामा एक नेपाली युवती मृ त अवस्थामा फेला परेकी छन् ।

सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृ त अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन ।

घ ट ना बारे न्यु साउथ वेल्स प्र ह रीले अ नु सन्धान गरिरहेको छ । मृ त कको श व नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।

संघका युवा संयोजक बिक्रम दाहालले श व पठाउन सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गरेका हुन् । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

मृ त क सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घ ट नाले आफु आश्चर्यमा परेको बताए । निकै मेहनति र मिजासिली स्वाभावकी सुष्मिताको असामहिक नि धन ले आफु निकै स्तब्ध भएको भट्टले बताए ।

 

8215
Shares

ट्रेन्डिङ