सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ८४ वर्षीया गायिका दिलमाया खातीको निधन

८४ वर्षीया गायिका दिलमाया खातीको निधन

985
Shares
८४ वर्षीया गायिका दिलमाया खातीको निधन

काठमाडौं / नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।

उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।दार्जिलिङमा जन्मिएकी उनले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् ।

985
Shares

ट्रेन्डिङ