सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाघको आक्रमणबाट एक गम्भीर  घाइते

बाघको आक्रमणबाट एक गम्भीर  घाइते

880
Shares
बाघको आक्रमणबाट एक गम्भीर  घाइते

बर्दिया | बाघको आक्रमणमा परी सोमबार बर्दिया बारबर्दिया नगरपालिका-९ सतखलुवा तालनजिक एक जना गम्भीर घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गर्दा करिब ४५ का अनिल शर्मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

उनको स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा उपचार भईरहेकोे उनले जनाए । घाइते शर्माको ठेगाना थाहा हुन नसकेपनि भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ ।

880
Shares

ट्रेन्डिङ