सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मुद्दाइ मुद्दामा अन्योल काभ्रेको प्रसाशन भवन अब बन्ने पक्का

मुद्दाइ मुद्दामा अन्योल काभ्रेको प्रसाशन भवन अब बन्ने पक्का

850
Shares
मुद्दाइ मुद्दामा अन्योल काभ्रेको प्रसाशन भवन अब बन्ने पक्का

काभ्रे | काभ्रेको जिल्ला प्रशासनको भवन बन्ने भएको छ । लामो समय देखि ठेकेदार र जिल्ला प्रशासन कार्यलय काभ्रे विचको मुद्दा फैसल्ला भै प्रशासनको पक्षमा फैसल्ल्ला भएको जानकारी जिल्ला समन्वय प्रमुखले सामाजिक सन्जालमा लेख्दै जिल्ला प्रशासनको पक्षमा निर्णय भएको जानकारी दिएका छन ।

करिब १७/१८ वटा सिडियो जिल्लामा फेरिदा सम्म जिल्ला प्रशासनको निर्माणाधीन भवन मुद्दाले गर्दा निर्माणघिन भवन अन्योलमै छ । आज सर्वोच्चको फौसल्ला पछि भने सो भवन बन्ने निश्चित भएको हो ।

२०६९ साल वैशाख १२ गते भवन निर्माणको लागी पहिलो पटक सम्झौता भएको थियो । सम्झोता अनुसार ४ करोड ३२ लाख ५ हजार १ सय १२ रुपैया ४८ पैसामा भ्यट बाहेक सम्झौता भएको थियो ।

पटक पटक म्याद थप्दा २०७० साल साउन १२ गते म्याद थप्दा ढेड वर्षको लागी म्याद थपिएको थियो । ठेकेदारले काम भने समय अवधिमा सकेन्न । २०७१ पौष महिनामा सिधाउनु पर्ने सझौता रहेपनि ठेकेदारले लार्पवाही गरेका कारण समय सीमा भित्र भवन नबनेपछि भवनको काम रोकीएको थियो ।

सर्वच्च अदालतको आज को फौसल्ला पछि भने अब प्रसासनको भवन बन्ने पक्का भएको भन्दै जिल्ला समन्वय प्रमुखले खुशी ब्यक्त गरेका हुन ।

850
Shares

ट्रेन्डिङ