सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आगो निभाउने क्रममा २ जना घाइते

आगो निभाउने क्रममा २ जना घाइते

270
Shares
आगो निभाउने क्रममा २ जना घाइते

पाल्पा । पाल्पामा आगो निभाउने क्रममा २ जना घाइते भएका छन् ।

 सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबर बिहानैदेखि आगलागी भएको थियो । घाइते हुनेमा रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु छन् ।

गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। 

आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ ।  स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

270
Shares

ट्रेन्डिङ