सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • नयाँ गाउँपालिकालाई ६५ अधिकारःनागरिकतादेखि विद्यालय खोल्नेसम्म

नयाँ गाउँपालिकालाई ६५ अधिकारःनागरिकतादेखि विद्यालय खोल्नेसम्म

2735
Shares
नयाँ गाउँपालिकालाई ६५ अधिकारःनागरिकतादेखि विद्यालय खोल्नेसम्म

नेपालभरी हालै मात्र कायम भएको गाउँपालिका र नगरपालिकाले के कस्तो काम गर्ने र कति सम्मको अधिकारहरु प्रयोग गर्न सकिन्छ भन्ने समस्याको समाधान स्थानीय विकास मन्त्रालयले गरिदिएको छ । स्थानीय विकास मन्त्रालयकले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा गएको फागुन २४ गते नै २० पृष्ठको आदेश जारी गरिसकेको छ ।
मन्त्रालयकाट जारी भएको आदेश अनुसार नयाँ गाउँपालिकाहरुलाई अंगीकृत नागरिकताको सिरफारिस देखि प्राथमिक तहको विद्यालय खोल्ने वा विद्यालय स्थानान्तरणसम्मको अनुमति दिन सक्ने अधिकार रहने सो आदेश पत्रमा उल्लेख छ ।
मन्त्रालयको आदेश अनुसार सभा (गाउँसभा र नगरसभा) को अधिकार प्रयोग गर्दा कर लगाउने, राजस्वको अनुमान तथा व्ययसम्बन्धी विषयमा बाहेक अन्य कानून बनाउन सकिने छैन ।
मन्त्रालयको आदेशको अनुसूचीमा गाउँपालिका र नगरपालिकाले प्रयोग गर्ने अधिकारको विवरणको प्रतिलिपीः–

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 
 
 

2735
Shares

ट्रेन्डिङ